मृत्यु प्रकरणको विरोधमा सर्लाहीको मलगंवामा विरोध प्रदर्शन

सर्लाही । महेन्द्र रामको मृत्यु प्रकरणको विषयमा सत्य तथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले सर्लाही सदरमुकाम मलगंवामा आज विरोध प्रदर्शन गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामलाई असोज २१ गते एक समुहले कुटपिट गरी घाइते बनाएको थियो । गम्भीर घाइते महेन्द्रको इन्डो अस्पताल बिरगंजमा उपचारका क्रममा मृत्यु भएको थियो । दोषीलाई कारवाही, मृतकलाई … Continue reading मृत्यु प्रकरणको विरोधमा सर्लाहीको मलगंवामा विरोध प्रदर्शन